चिया, कफी अनि त्यो तिन दिन

सुवास सापकाेटा | M&E Officer, Better Chitwan मौसम चिस्सो थियो । जोसुकैलाई 'अहिलेलाई तपाँईलाई सबैभन्दा प्यारो के?' भनेर सोध्ने हो भने, सायद सबैको उहि जवाफ हुने थियो, त्यो हो 'घाम' वा 'आगो' । तर बिडम्वना घाम नदेखीएको भने तिन दिन पुरै भैसककेको थियो । न्यानो कपडा लाएर आगो ताप्दै वा सिरक भित्र गुटमुटिएर रेडियो सुन्दै … Continue reading चिया, कफी अनि त्यो तिन दिन

Advertisements

YOUTHwan III

12/24/2017  YMC successfully conducted 3rd Session of YOUTHwan and it was a great experience to see new enthusiastic young minds interested in personal development through public speaking practices. We are thankful to respected Sanjiv Bhattarai for his amazing words and all participants for creating the amazing vibes in the session. Alfa Beta Institute, Bharatpur Height … Continue reading YOUTHwan III

उपहार न्यानाे माया ४

बेटर चितवन अभियानकाे अायाेजनामा 'उपहार न्यानाे माया -  ४' चितवनकाे खैरेहनी नगरपालिका वार्ड नं १३, हर्नरीकाे दिव्यज्याेती अाधारभुत विद्यालयमा सम्पन्न भएकाे छ । नेपलीज अमेरीकन युथ यसाेसीएसनसँगकाे सहकार्यमा अायाेजित कार्यक्रममा स्थानीय युवा समुह गर्लस युथ क्लबले समन्वयन गरेकाे थियाे । यस भन्दा अघि भाग्य बाेक्ने झाेला मार्फत २७ जना बिद्यार्थीहरूलार्इ छात्रवृत्ती प्रदान गरिसकेकाे अभियानले बेटर … Continue reading उपहार न्यानाे माया ४

Selfie for Vote

चितवनमा प्रतिनिधिसभाका ३ क्षेत्र र प्रदेशसभाका ६ क्षेत्रमा मंसिर २१ गते बिहीबार मतदान हुँदैछ । जिल्लाभर १६१ स्थानमा ४०८ वटा मतदान केन्द्रहरु छन् । मंसिर १८ गते नजिकिदै गरेको प्रतिनिधीसभा र प्रदेशसभा सदस्य चुनावलाई लक्षित गरेर युवा अभियानकाे अायाेजनामा बेटर चितवनका युवाहरूद्वारा सचेतनामुलक कार्यक्रमको आयोजना गरिएकाे छ जसको संयोजन अभियान्ता महेन्द्र खरालले गर्नु भएको थियो … Continue reading Selfie for Vote