कृष्णापुर स्पोर्ट्स क्लब, भरतपुरको उदाहरणीय प्रयास

धेरै युवाहरू पार्टीको झण्डा बोकेर चर्को घाममा हर्न बजाउदै बाईकमा कुदीरहदा आज हाम्रो वडामा भने बिल्कुलै नयाँ प्रयास भएको छ । आज बैशाख २० गते, बिहान ७:०० बजेदेखि ११:०० बजे सम्म कृष्णापुर स्पोर्ट्स क्लबको आयोजना र ट्राफिक कार्यालयको अनुगमनमा दीपेन्द्र चोकमा ड्रम स्थापना साथै दीपेन्द्र चोक र बुद्ध चोकमा “ज़ेब्रा क्रसिंग” को निर्माण सम्पन्न भएको छ।

स्थनिय तहबाटै यस्तै अभ्यास भईरहने हो भने हामीले परिकल्पना गरेको सम्बृद्ध नेपाल पक्कै सम्भव छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s