बेटर चितवनको पुर्वी चितवन टिम मिट

गज्जबको रह्यो बेटर चितवनको पुर्वी चितवन टिम मिट । बिद्यालयको चौरको कुनाकमा रहेकको कन्सट्रक्सन साईटमा थुपारीएको गिट्टी माथी बसेर नै पहिलो मिटिङ्गको आयोजना गरिएको छ । पुर्वी चितवनका १९ जना सकृय युवाहरुको सहभागीतामा बसेको छलफल कार्यक्रमबाट सम्पुर्ण युवाहरुले एक जुट भएर आगामी दिनहरुमा आफ्नो गाऊँ र समाजको लागि उदाहरण बनेर देखाउने प्रतिबद्घता समेत ब्यक्त गरेका छन् । साथै ब्यक्ती र ब्राण्ड भन्दा माथी उठेर राष्ट्र हितको लागि आफैलाई बेटर बनाउने अभ्यासको थालनी सोही दिन बाटै गरिने कुराहरु सहभागीहरुले ब्यक्त गरेका छन् ।

कार्यक्रममा अभियान्ता सागर कार्कीले बेटर चितवनको संक्षीप्त जानकारी र यसको अवधारणा प्रस्तुत गर्नुका साथै अभियानको सिद्घन्तबारे प्रस्ट पार्नु भएको थियो । कार्यक्रमको संयोजन पुवी चितवनका युवा अभियान्ता बिबेक मरहट्ठा, आयुषा प्याकुरेल र अस्मीता सापकोटाले गर्नु भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s