बेटर चितवन अभियानको आयोजनामा ग्रेस ईन्टरनेशनल चितवन प्रस्तुत गर्दछ “जुनकिरी म्यूजिक फर च्यारिटी”

Tickets
बेटर चितवन अभियानको आयोजनामा ग्रेस ईन्टरनेशनल चितवन प्रस्तुत गर्दछ “जुनकिरी म्यूजिक फर च्यारिटी” ।

चितवनमा नै पहिलो बाल पत्रिका ‘जुनकिरी’ को प्रकाशनको लागि सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल आईडलका बिद्या तिवारी, अफ्सर अलि, चितवन आईडलका सुजन चापागाई र सुवास तिम्सीनाको विशेष प्रस्तुती रहनेछ । कार्यक्रममा युवा गायक अभिषेक भण्डारी, चितवन आईडल यू १६ आशेष बराली,सुरसला आईडलका आदित्य राज ढकाल, ईमर्जीङ्ग गायक शिव कंडेल र गायीका अनुपमा घिमिरेले पनि आफ्नो प्रस्तुति प्रतुत गर्नुहुनेछ ।

कार्यक्रम हुने मितिः श्रावण १४ गते
स्थानः क्यान्सर अस्पताल कृष्णपुरको सभा हल
समयः दिनको ठिक १:00 बजे
टिकटको लागि सम्पर्कः ९८६५०७७२९७|९८१५९०३८४४|९८६१०९५५५१
फोटोज् एण्ड फिल्म्स्: चितवन डायरिज

मुख्य प्रायोजकः एन जि टि मोवाईलस ईन्द्रदेव मार्ग, अटो डेकोर एअरपोर्ट रोड ।
सह-प्रायोजकः जलपा फ्रेस ।
अनलाईन पार्टनर: नारायणी अनलाईन ।
रेडियो पार्टनर: सिनर्जी एफ एम ।
एडभर्टाईजिङ्ग पार्टनर: जुनकिरि एडभरटाईजिङ्ग एण्ड ईन्टरटेन्मन्ट प्रा. लि. ।
स्पोर्टस् पार्टनर: कृष्णपुर स्पोर्टस क्लब, कृष्णपुर ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s