Dashain For All – II

बेटर चितवन अभियानकाे अायाेजनामा साहाराको घर र सानो घरका हाम्रा प्यारा बहिनीहरु सँगै अाज हामीले दशैं पिकनीक कार्यक्रमको आयोजना गरेका छौँ । चितवनमा रहेर विविध सामाजीक गितवीधीमा संलग्न हुनुभएका साथीहरूकाे पनि उल्लेख्य सहभािगता रहेकाे कार्यक्रममा ह्वाइट काेट चितवनकाे सह संयाेजन रहेकाे थियाे । विहान ६ः०० बजेबाट नै ज्ञानाेदय सामुदायीक बन, अापटारीकाे बाल बाटीकामा अायाेजना भएकाे … Continue reading Dashain For All – II

Advertisements