जुनकिरी – म्युजिक फर च्यारीटी

बेटर चितवनको आयोजनामा शनिबार भरतपुरमा धमाकेदार सांगीतिक कार्यक्रम भएको छ । ग्रेस इन्टरनेशनलको प्रस्तुतीमा ‘जुनकिरी’नाम दिईएको सो कार्यक्रममा नेपाल आईडलको टप १८ बाट बाहिरिएका अफसर अलि, विद्या तिवारीलगायत स्थानीय कलाकारले धमाकेदार प्रस्तुती दिएका थिए । क्यान्सर हलमा उपस्थित दर्शकहरु ताली बजाउँदै नेपाल आइडलमा देखेका विद्या र अफरको प्रतिक्षा गरिरहेका थिए । जब नेपाल आईडल टप … More जुनकिरी – म्युजिक फर च्यारीटी

बेटर चितवन अभियानको आयोजनामा ग्रेस ईन्टरनेशनल चितवन प्रस्तुत गर्दछ “जुनकिरी म्यूजिक फर च्यारिटी”

बेटर चितवन अभियानको आयोजनामा ग्रेस ईन्टरनेशनल चितवन प्रस्तुत गर्दछ “जुनकिरी म्यूजिक फर च्यारिटी” । चितवनमा नै पहिलो बाल पत्रिका ‘जुनकिरी’ को प्रकाशनको लागि सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल आईडलका बिद्या तिवारी, अफ्सर अलि, चितवन आईडलका सुजन चापागाई र सुवास तिम्सीनाको विशेष प्रस्तुती रहनेछ । कार्यक्रममा युवा गायक अभिषेक भण्डारी, चितवन आईडल यू १६ आशेष बराली,सुरसला … More बेटर चितवन अभियानको आयोजनामा ग्रेस ईन्टरनेशनल चितवन प्रस्तुत गर्दछ “जुनकिरी म्यूजिक फर च्यारिटी”

बालपत्रिका प्रकाशनको लागि सांगितिक कार्यक्रमको आयोजना

चितवन । बेटर चितवन अभियानले श्रावण १४ गते बि पी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा “जुनकिरी” सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । चितवनकै पहिलो मासिक बाल पत्रिका प्रकाशनको लागि कोष खडा गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो । बेटर चितवन अभियानले नियमित रुपमा बाल नेतृत्व तालिम साथै बाल स्वयमसेवी कार्यक्रम गर्दै आएको छ । … More बालपत्रिका प्रकाशनको लागि सांगितिक कार्यक्रमको आयोजना

नेपाल आईडलका बिद्या तिवारी र अफ्सर अली चितवन आउने

नेपाल आईडलबाट निकै नै लोकप्रीय बनेका गायक बिद्या तिवारी र अफ्सर अली चितवन आउने भएका छन् । आईतबार चितवनको खैरेहनी नगरपालीका १३ मा ‘भाग्य बोक्ने झोला’ छात्रबृद्धि कार्यक्रम मार्फत उक्त कुराको जानकारी गराईएको थियो । बेटर चितवन अभियानले चितवनमा पहिलो बाल पत्रिका “जुनकिरी”को प्रकाशनको लागि आयोजना गर्न लागेको च्यारीटी कार्यक्रमको लागि चितवन आउन लागेका बिद्या र … More नेपाल आईडलका बिद्या तिवारी र अफ्सर अली चितवन आउने

भाग्य बोक्ने झोला – 2

भाग्य बोक्ने झोलाको निम्ती केही थान झोला र स्टेसनरी सामाग्री आवश्यक परेको हुनाले सहयोग गर्न ईच्छुक महानुभावहरुलाई सहयोगको निम्ति अनुरोध गर्दछौ । साथै एक सेट ‘भाग्य बोक्ने झोला’ उपहार गर्नुहुने सहयोगी मनहरुलाई बेटर चितवनको तर्फबाट एउटा ‘पोटरेट स्केच’ उपहार स्वरुप प्रदान गरिनेछ । हजुहरुले सहयोग गर्नु भएको एउटा कापी वा कलमले पनि कसैको मुहारमा असिमित … More भाग्य बोक्ने झोला – 2

बेटर चितवनको पुर्वी चितवन टिम मिट

गज्जबको रह्यो बेटर चितवनको पुर्वी चितवन टिम मिट । बिद्यालयको चौरको कुनाकमा रहेकको कन्सट्रक्सन साईटमा थुपारीएको गिट्टी माथी बसेर नै पहिलो मिटिङ्गको आयोजना गरिएको छ । पुर्वी चितवनका १९ जना सकृय युवाहरुको सहभागीतामा बसेको छलफल कार्यक्रमबाट सम्पुर्ण युवाहरुले एक जुट भएर आगामी दिनहरुमा आफ्नो गाऊँ र समाजको लागि उदाहरण बनेर देखाउने प्रतिबद्घता समेत ब्यक्त गरेका … More बेटर चितवनको पुर्वी चितवन टिम मिट

Youth Interaction & Better School Program at Harnari, Khairehani Chitwan

Better Chitwan team of Eastern Chitwan conducted a Day Youth Interaction with Youth Girls Club, Khairehani 13 where 18 participants attended a workshop | motivation on youth engagement facilitated by by Campaigner Sagar Karki and Ajay DC coordinated by Camapigner Aayusha Pyakurel, बिबेक मरहठ्ठ्ा, Bishal and Asmita Saptoka. Then Team Better Chitwan visited DivyaJyoti Basic … More Youth Interaction & Better School Program at Harnari, Khairehani Chitwan

कृष्णापुर स्पोर्ट्स क्लब, भरतपुरको उदाहरणीय प्रयास

धेरै युवाहरू पार्टीको झण्डा बोकेर चर्को घाममा हर्न बजाउदै बाईकमा कुदीरहदा आज हाम्रो वडामा भने बिल्कुलै नयाँ प्रयास भएको छ । आज बैशाख २० गते, बिहान ७:०० बजेदेखि ११:०० बजे सम्म कृष्णापुर स्पोर्ट्स क्लबको आयोजना र ट्राफिक कार्यालयको अनुगमनमा दीपेन्द्र चोकमा ड्रम स्थापना साथै दीपेन्द्र चोक र बुद्ध चोकमा “ज़ेब्रा क्रसिंग” को निर्माण सम्पन्न भएको छ। … More कृष्णापुर स्पोर्ट्स क्लब, भरतपुरको उदाहरणीय प्रयास

Let’s participate | AWARE | VOTE | Be the Change

It has been 20 long years since the local level elections were held in Nepal and young generation of Nepal have no experience of local election. Most of the youths are unknown about the differences between Constituent Assembly Election held last time and local election being held this year. They are unknown about the duties, … More Let’s participate | AWARE | VOTE | Be the Change