Connect With A Child – Put A Smile

- Photo Story Contest Children’s Day is one of the most favorite non-religious events in Nepal which is annually celebrated on Bhadra 29th. Many child related organizations and groups organizes various activities to promote child right and to contribute in Children’s welfare. Better Chitwan organized a photo story contest to celebrate National Children's Day 2074 … Continue reading Connect With A Child – Put A Smile

Advertisements

जुनकिरी – म्युजिक फर च्यारीटी

बेटर चितवनको आयोजनामा शनिबार भरतपुरमा धमाकेदार सांगीतिक कार्यक्रम भएको छ । ग्रेस इन्टरनेशनलको प्रस्तुतीमा ‘जुनकिरी’नाम दिईएको सो कार्यक्रममा नेपाल आईडलको टप १८ बाट बाहिरिएका अफसर अलि, विद्या तिवारीलगायत स्थानीय कलाकारले धमाकेदार प्रस्तुती दिएका थिए । क्यान्सर हलमा उपस्थित दर्शकहरु ताली बजाउँदै नेपाल आइडलमा देखेका विद्या र अफरको प्रतिक्षा गरिरहेका थिए । जब नेपाल आईडल टप … Continue reading जुनकिरी – म्युजिक फर च्यारीटी

बेटर चितवन अभियानको आयोजनामा ग्रेस ईन्टरनेशनल चितवन प्रस्तुत गर्दछ “जुनकिरी म्यूजिक फर च्यारिटी”

बेटर चितवन अभियानको आयोजनामा ग्रेस ईन्टरनेशनल चितवन प्रस्तुत गर्दछ “जुनकिरी म्यूजिक फर च्यारिटी” । चितवनमा नै पहिलो बाल पत्रिका ‘जुनकिरी’ को प्रकाशनको लागि सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल आईडलका बिद्या तिवारी, अफ्सर अलि, चितवन आईडलका सुजन चापागाई र सुवास तिम्सीनाको विशेष प्रस्तुती रहनेछ । कार्यक्रममा युवा गायक अभिषेक भण्डारी, चितवन आईडल यू १६ आशेष बराली,सुरसला … Continue reading बेटर चितवन अभियानको आयोजनामा ग्रेस ईन्टरनेशनल चितवन प्रस्तुत गर्दछ “जुनकिरी म्यूजिक फर च्यारिटी”

बालपत्रिका प्रकाशनको लागि सांगितिक कार्यक्रमको आयोजना

  चितवन । बेटर चितवन अभियानले श्रावण १४ गते बि पी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा “जुनकिरी” सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । चितवनकै पहिलो मासिक बाल पत्रिका प्रकाशनको लागि कोष खडा गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो । बेटर चितवन अभियानले नियमित रुपमा बाल नेतृत्व तालिम साथै बाल स्वयमसेवी कार्यक्रम गर्दै आएको छ … Continue reading बालपत्रिका प्रकाशनको लागि सांगितिक कार्यक्रमको आयोजना

नेपाल आईडलका बिद्या तिवारी र अफ्सर अली चितवन आउने

नेपाल आईडलबाट निकै नै लोकप्रीय बनेका गायक बिद्या तिवारी र अफ्सर अली चितवन आउने भएका छन् । आईतबार चितवनको खैरेहनी नगरपालीका १३ मा 'भाग्य बोक्ने झोला' छात्रबृद्धि कार्यक्रम मार्फत उक्त कुराको जानकारी गराईएको थियो । बेटर चितवन अभियानले चितवनमा पहिलो बाल पत्रिका “जुनकिरी”को प्रकाशनको लागि आयोजना गर्न लागेको च्यारीटी कार्यक्रमको लागि चितवन आउन लागेका बिद्या र … Continue reading नेपाल आईडलका बिद्या तिवारी र अफ्सर अली चितवन आउने