अशल नेतृत्व चुनौ – रत्ननगर, चितवन

स्थानीय चुनाब नजिकिदै गर्दा चितवनका युवाहरुले आ—आफ्नो क्षेत्रबाट बिभिन्न कार्यक्रमको आयोजना गर्दै समुदायमा सचेतना फैलाउने कार्य गर्दै आईरहेका छन् । यसै बिच चितवनको रत्ननगर, टाँडीका युवाहरुले आफ्नो समुदायका युवाहरुलाई पनि चुनावमा सहभगी हुन प्रेरीत गर्न र राम्रो निति र नियत भएकालाई मात्र भोट दिन आग्रह गर्दै सचेतनामुलक र्यालीको आयोजना गरेका छन् । स्थानिय युवाहरुको सकृयतामा … Continue reading अशल नेतृत्व चुनौ – रत्ननगर, चितवन

Advertisements

स्थानिय चूनाव ०७४ – आर्थीक बहस

देशको आर्थिक पक्षमा स्थानीय चुनावको भूमीका के ? परिचय लामो समयको पर्खाइपछि नेपालमा स्थानीय तहको चुनाव हुँदैछ । करिब २० वर्षको लामो अन्तरालपछि हुन लागेको चुनावले देशमा रौनकता छाएको छ । त्यसमा पनि आफ्नो मताधिकार प्रयोग गर्दै प्रतिनिधित्व छान्न पाउँदा जनताहरु थप उत्साहित भएका छन् । आफनो भोट समाजको एक असल, सक्षम, सहि नीति भएको … Continue reading स्थानिय चूनाव ०७४ – आर्थीक बहस

लेट्स भोट फर चेन्ज

आयो है आयो — स्थानीय चुनाब आयो । आयो है आयो — २० बर्ष पछि फेरी आयो । आयो है आयो — सक्षम नेता चुन्ने दिन आयो । आयो है आयो — आफ्नो भाग्य आफै लेख्ने दिन आयो ।   महिला १ : देशमा स्थानिय चुनाब भएको थियो, २० बर्ष पहिले । जता ततै चुनाब … Continue reading लेट्स भोट फर चेन्ज